पहिला
उनीहरु 'खस
आर्य' लाई
खोज्दै आए,
म
बोलीन, किनकि
म खस आर्य थिइन ।
त्यसपछि उनीहरु मधेशीलाई खोज्दै आए,
म बोलीन, किनकि म मधेशी थिइन ।
त्यसपछि उनीहरु आदिवासी खोज्दै आए,
म बोलीन, किनकि म आदिबासी पनि थिइन ।
त्यसपछि उनीहरु जनजाति खोज्दै आए,
म बोलीन, किनकि म जनजाति पनि त थिइन ।
अन्त्यमा, उनीहरु मलाई खोज्दै आए,
तबसम्म मेरो पक्षमा बोल्ने कोही बाँकी रहेन ।
त्यसपछि उनीहरु मधेशीलाई खोज्दै आए,
म बोलीन, किनकि म मधेशी थिइन ।
त्यसपछि उनीहरु आदिवासी खोज्दै आए,
म बोलीन, किनकि म आदिबासी पनि थिइन ।
त्यसपछि उनीहरु जनजाति खोज्दै आए,
म बोलीन, किनकि म जनजाति पनि त थिइन ।
अन्त्यमा, उनीहरु मलाई खोज्दै आए,
तबसम्म मेरो पक्षमा बोल्ने कोही बाँकी रहेन ।
(जर्मन पास्टर मार्टिन
नेइमोलर(१८९२-१९८४) को कालजयी कविता 'फर्स्ट दे केम..'
को
भावमा आधारित )
सेतोपाटीमा प्रकाशित (https://setopati.com/literature/144538)
No comments:
Post a Comment