Sunday, March 21, 2021

शुन्य

म शुन्य हुन चाहन्छु ।
शुन्यमा रमाउन चाहन्छु ।
शुन्य मेरो 'मिसन'
शुन्य मेरो 'भिजन'
शुन्य मेरो 'गोल'
शुन्य मेरो सपना
शुन्य मेरो विपना
शुन्य मेरो बिचार
रिस शुन्य
लोभ शुन्य
लालच शुन्य
मोह शुन्य
आहा कति सुन्दर छ, शुन्य जिन्दगि ।
म शुन्य भएको छु ।
शुन्यमा रमाउन चाहन्छु
म शुन्य हुन चाहन्छु ‌।

No comments:

Post a Comment