जनतालाइ थरी थरीको सपना बाँड्ने सपनाका सौदागरहरुलाइ मैले दिनभरी डिभी चिठ्ठा भर्नेहरुको लाइनमा उभीएको देखेको छु । यस्ता टपरटुइयाँहरु श्रीमती छोराछोरी समेत गरी प्रत्येक बर्ष दिनभरी डीभीको लाइनमा उभिन्छन र विदेशको चिठ्ठा परेको सपना देख्छन । तर जब चिठ्ठा पर्दैन यीनीहरुलाइ भाउन्न छुट्छ । चिठ्ठा भन्ने कुरा सबैलाइ पर्ने कुरा कहाँ हो र ? कसै कसैलाइ न पर्ने हो । चिठ्ठा नपरे पछि यस्ता टपरटुइयाँहरु पुनः सपना बाँड्ने खेतीमा लाग्छन् । कसैलाइ जातको नाममा प्रदेश बनाउने सपना बाँड्छन्, कसैलाइ धर्मको नाममा, कसैलाइ रँगको नाममा त कसैलाइ इतिहासको नाममा ।
यस्ता केही टपरटुइँयाहरुलाइ काकताली परेर डिभी चिठ्ठा या पीआर सीआर परि पनि हाल्छ । उनीहरु दायाँ बाँया केही नहेरी बोरिया बिस्तर लिएर विदेश भासिन्छन् । यीनका छोराछोरीले 'सयौ थुँगा फुलका हामी एउटै माला नेपाली सार्वभौभ भइ फैलिएका मेची महाकाली' भनेर गाउन छोडेर उतैको राष्ट्रीय गित गाउन थाल्छन् र पूर्ण रुपमा उतैका हुन्छन् ।
उता पुगेपछी यी टपरटुइयाँहरु भने चमेरा बन्छन् । न नेपालका न खैरेको देशका । यीनीहरुको बासी दिमागमा सपना बाँड्ने रोगले पुनः डेरा गर्छ । उता बसेर यहाँका हाम्रा सोझा साझा जनतालाइ डलरको लोभमा उचालेर भाँडभैलो मचाउन थाल्छन् । फेरी जातिको नाममा, हिमाल-पहाड-मधेशको नाममा, धर्मको नाममा, रँगको नाममा आदि आदि । उताको नुन खाएपछि त उतैको गुन गाउनु नी । दुष्टहरु उताका पनि हुन सक्दैनन् । दुइवटा डुँगामा खुट्टा राखेर उभिएका हुन्छन् । यस्ता बेइमान हरुलाइ हिन्दीमा 'नमक हराम' भनिन्छ । प्रसिद्ध भारतीय पत्रकार स्व. खुसवन्त सिंहले यस्ता टपरटुँइयाहरुलाइ 'उताको नुन खाएपछि उतैको गुन गाउनु' भनेर खुबै आलोचना गर्ने गर्थे ।
मैले एउटा कामना गर्ने गरेको छुः
यसपालीको डीभी चिठ्ठा यस्तै यस्तै सपनाका सौदागरहरुलाइ मात्र परोस । एउटा अगतिलो नाइजेरिएन अफ्रीकी छिमेकि परोस । त्यस छिमेकीसँग बिहानै बेलुका जातिको नाममा झगडा गर्न परोस । उतै भासियोस । उतै हराओस ।
तपाइहरुले पनि यस्तै कामना गर्ने हो की ?

No comments:
Post a Comment